एमाले अध्यक्ष ओलीमाथि आक्रमणको प्रयास गर्ने दुई पक्राउ , घटना दुःखद भएको गृहमन्त्रीको भनाई

बुधबारे/ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि आक्रमणको प्रयासमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा मित्र लिङ्देन र बुलेट किराती राई रहेका छन् । पक्राउ परेका मध्ये लिङ्देन सञ्जुहाङ पालुङवा नेतृत्वको संघीय लिम्बूवान पार्टी नेपालका केन्द्रीय उपाध्यक्ष तथा नायक हुन् । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय भद्रपुरमा राखिएको बताइएको छ । झापाको … Continue reading एमाले अध्यक्ष ओलीमाथि आक्रमणको प्रयास गर्ने दुई पक्राउ , घटना दुःखद भएको गृहमन्त्रीको भनाई